नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै फैसला सुनाउने तयारी

२३ आषाढ़, २०८३, मगलवार
सारांश
  • अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीश तेजबहादुर खड्का को इजलासले फैसला लेखन अघि बढाएको अदालतले जनाएको छ। यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी छन्।

काठमाडौं: बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले आज फैसला सुनाउने तयारी गरेको छ।

 

अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीश तेजबहादुर खड्का को इजलासले फैसला लेखन अघि बढाएको अदालतले जनाएको छ। यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी छन्। करोडौँ ठगी भएको आरोपमा अदालतको फैसला सबैको ध्यानको केन्द्र बनेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार